भीमदत्तनगर, कात्तिक १३ । कन्चनपुरमा गएराति प्रहरीले चलाएको मोटरसाईकलले ठक्कर दिदा एक पूर्व सैनिकको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यलय झलारीको मोटरसाईकलले ठक्कर दिदा मृत्यु हुनेम झलारी ११ का ५५ वर्षीय प्रताप सिंह महराको मृत्यु भएको हो ।
उनी घर हिड्दै गर्दा विपरीत दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको थियो ।
मोटरसाईकलले ठक्कर दिए पछि घाईते भएका महराको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline