दुलालले गरे काग सम्मेलन

दुलालले गरे काग सम्मेलन

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, १२ कार्तिक । १ सय ५९ भन्दा बढी चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले ‘काग तिहार’को दिन आज बिहान रत्नपार्कमा ‘काग’ सम्मेलन गरेका छन् ।
‘कागे’ कलाकारको रुपमा चिनिएका दुलालले यस अघि पनि ‘काग’ सम्मेलन गरेका थिए । उनले कागको आवाज निकालेपछि त्यहाँ दर्जनौँका सङ्ख्यामा काग आएका थिए ।
रत्नपार्क नजिकैको शान्तिवाटिकामा गरिएको काग सम्मेलन हेर्न सर्वसाधारणको घुँइचो लागेको थियो । दुलालले केही बर्षदेखि काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ