अछाम ,२१ मंसिर। अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट एक महिलासहित तीन घाइते भएका छन्। स्थानीय एक युवकले फरक पाटीमा मतदान गरेको...
२१ मंसिर तनहुँ । मतपेटिका ल्याएर जिल्ला सदरमुकाम अाउँदै गरेको टोली एम्बुसमा परेको छ । तनहुँको केशव टारबाट र सीसाघाटबाट मतपेटिका लिएर अाउँदै गरेको अलग अलग टाेली...
२१ मंसिर,रुकुम । रुकुम पूर्वमा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद भुसालका अनुसार तीन गाउँपालिकाका एक-एक वडाका मतपेटिका सँगै राखेर मत गणना...
भक्तपुर, २१ मंसिर । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत भक्तपुर नगरपालिका–६ भोलाछेंमा नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा...
२१ मंसिर,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले संचारमाध्यममा चुनावको क्रममा भएका बम विस्फोटको जिम्मा लिएको भन्दै आएको समाचार भ्रमपूर्ण रहेको बताउनु भएको...
२१ मंसिर,अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ५ को मथुरा माविको ‘ख’ केन्द्रमा निर्वाचन अधिकृतले नै धाँदली गर्न खोजेको भन्दै मतदाताले नै मतपेटिका...
२१ मंसिर,भक्तपुर । दुईओटा मतदान केन्द्रलाई लक्षित गरी भक्तपुरको हनुमन्ते खोलाको पुलमा राखिएको बम नेपाली सेनाले डिस्पोज पारेको छ । भक्तपुरको मध्यपमुर ठिमी नगरपालिका वडा नं....
२१ मंसिर हेटौंडा । मकवानपुरको हेटौंडा-८ को एउटा मतदान केन्द्रमा बम फेला परेको छ । हेटौंडा- ८ कमानेमा चन्द्रोदय उच्च मावि मतदान केन्द्र नजिक बम फेला...
२१ मंसिर, काठमाडौं । भक्तपुरमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड हुँदा दुई जना घाईते भएका छन् । बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा मतदाता परिचय पत्रका बिषयमा बिबाद...
स्याङजा , २१ मंसिर । स्याङजाको गल्याङ नगरपालिका ११ तुलसि भञ्ज्याङमा बामगठबन्ध र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । अर्काको नाममा भोट हाल्न लागेको भन्दै गठबन्धन...
काठमाडौं, मंसिर २१ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह आफ्नै श्रीमती दूर्गा पौडेललाई भोट हाल्न गएनन् । प्यूठानमा वाम गठबन्धनकी उम्मेदवार दूर्गालाई भोट माग्न भने...
काभ्रे, मंसिर २१ । काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ । बिहान मतदान केन्द्र पुग्नुभएका उहाँ बेहोस भएर ढल्नुभएको थियो ।...
मंसिर २१, सल्यान । सल्यानको एउटा मतदान केन्द्रलाई लक्षित गरेर लगातार २० भन्दा बढि बम विष्फोट भएका छन । सल्यानको बागचौर नगरपालिकाको वडा नं. ९ मा...
डोटी, २१ मंसिर । जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ । दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७...
सर्लाही,२१ मंसिर । सर्लाहीको २ नं निर्वाचन क्षेत्र अन्तरगत कौडेना गाँउपालिका–२ जनता मावि मतदान स्थलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । एक...
२१ मंसिर,अछाम । विहान सात बजेबाट बमका आवाजसँगै मतदान सुरु भएको छ । सबैको ध्यान मतदान केन्द्रमै छ । मतदाताले मतदान गरिरहेका छन् भने...
ठेगाना:अनामनगर काठमाडौँ