अर्कैको नाममा भोट हाल्न खोजेपछि वाम गठबन्धन र काग्रेस कार्यकर्ताबीच झपड

अर्कैको नाममा भोट हाल्न खोजेपछि वाम गठबन्धन र काग्रेस कार्यकर्ताबीच झपड

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

स्याङजा , २१ मंसिर ।
स्याङजाको गल्याङ नगरपालिका ११ तुलसि भञ्ज्याङमा बामगठबन्ध र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।
अर्काको नाममा भोट हाल्न लागेको भन्दै गठबन्धन र काग्रेस कार्यकर्ताबीच बिबाद भएपछि झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर पनि गरेको जनाईएके छ ।

झडपपछि एक घण्टा सम्म मतदान प्रक्रिया अबरुद्ध भएको थियो । अहिले पुन सर्वादलिय बैठक बसि कडा सुरक्षा बीच मतदान सुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ