सर्लाहीको जनता मावि मतदान स्थलमा झडपः चार राउण्ड हवाइ फायर

सर्लाहीको जनता मावि मतदान स्थलमा झडपः चार राउण्ड हवाइ फायर

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

सर्लाही,२१ मंसिर । सर्लाहीको २ नं निर्वाचन क्षेत्र अन्तरगत कौडेना गाँउपालिका–२ जनता मावि मतदान स्थलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । एक अपाङ्गता भएकी महिलाको मतदानका विषयमा विवाद हुँदा झडप भएको हो ।

झडप भएपछि सुरक्षाकर्मीद्धारा ४ राउण्ड हवाई फायर गरेको छ भने अहिले मतदान कार्य रोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ