मतपेटिका ल्याउँदै गरेको टोली एम्बुसमा पर्‍यो

मतपेटिका ल्याउँदै गरेको टोली एम्बुसमा पर्‍यो

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

२१ मंसिर

तनहुँ । मतपेटिका ल्याएर जिल्ला सदरमुकाम अाउँदै गरेको टोली एम्‍बुसमा परेको छ ।

तनहुँको केशव टारबाट र सीसाघाटबाट मतपेटिका लिएर अाउँदै गरेको अलग अलग टाेली एम्बुसमा परेकाे छ ।

ब्यास नगरपालिका वार्ड नम्बर १४ सेपार्कीमा केशबटारबाट अाउँदै गरेको र ब्यास नगरपालिकाकै वडा नम्बर ७ सिस्नेरीमा सिसाघाटबाट अाउँदै गरेकाे मतपेटिका बाेकेकाे टाेली शक्तिशाली बम बिस्फोटमा परेकाे हाे ।

स्थानीय जनताको भनाइअनुसार ६ः३० बजेतिर छुट्टाछुट्टै ठाउँमा बिस्फोटकाे ठूलो अावाज अाएको  थियो ।

घटनाबारे थप विवरण अाउँन बाँकी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ