भक्तपुरका दुई मतदान केन्द्रलाई लक्षित गरी हनुमन्ते पुलमा बम, सेनाद्वारा डिस्पोज

भक्तपुरका दुई मतदान केन्द्रलाई लक्षित गरी हनुमन्ते पुलमा बम, सेनाद्वारा डिस्पोज

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

२१ मंसिर,भक्तपुर ।

दुईओटा मतदान केन्द्रलाई लक्षित गरी भक्तपुरको हनुमन्ते खोलाको पुलमा राखिएको बम नेपाली सेनाले डिस्पोज पारेको छ ।

भक्तपुरको मध्यपमुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारको मध्यपुर ठिमीस्थित हनुमन्ते खोलाको पुल छेउमा बम राखिएको प्रहरीले बताएको छ । बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
बम राखिएको स्थानबाट कौशलटारको आदर्शजनप्रेमी मतदान केन्द्र र सूर्य्विनायक नगरपालिका–२ को बाल विनायक प्राथमिक विद्यालय मतदान केन्द्र नजिक पर्छन् ।
बम राखिएको हल्ला भएसँगै दुबै मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ