सल्यानमा लगातार २२ भन्दा बढि बम विष्फोट, यसो भन्छन् प्रजिअ घिमिरे

सल्यानमा लगातार २२ भन्दा बढि बम विष्फोट, यसो भन्छन् प्रजिअ घिमिरे

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

मंसिर २१, सल्यान ।
सल्यानको एउटा मतदान केन्द्रलाई लक्षित गरेर लगातार २० भन्दा बढि बम विष्फोट भएका छन ।

सल्यानको बागचौर नगरपालिकाको वडा नं. ९ मा रहेको सुर्यप्रकाश आधारभुत विद्यालय कुइयापानीका मतदातालाई प्रभावित पार्नेगरि लगातार बम विष्फोट गराईको प्रहरी सहायक निरिक्षक जयराम बुढाथोकीले जानकारी दिएका छन । मतदातालाई तर्साउनेगरि पड्काइएको भइपनि मतदान स्थल भन्दा टाढा खोला पारिको जंगलमा भएकाले कुनै असर नपर्ने उनको भनाई छ । अहिलेसम्म पड्काएका बम कसले पड्काएको भन्ने कुरा नआएपनि सुतली बम हुनसक्ने प्रहरीले जनाएको छ ।
घटनाका बारेमा बुझ्दा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पाको सिमानामा पड्केका छन सल्यानमा कुनै प्रभाव पर्दैन । मतदाताको सुरक्षाका लागि थप शक्ति परिचालन गरिएको भन्दै उनले मतदातालाई कुनै असर नपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ