२१ मंसिर,रुकुम । रुकुम पूर्वमा मतगणना सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद भुसालका अनुसार तीन गाउँपालिकाका एक-एक वडाका मतपेटिका सँगै राखेर मत गणना भइरहेको छ । अहिले प्रतिनिधि सभाको मतगणना सुरुभएको भुसालले जानकारी दिए ।
यसैगरी पश्चिम रुकुमको पनि मतगणना सुरु भएको बताइएको छ ।
रुकुमका दुबै जिल्ला एमाले र माओवादी केन्द्रको गठबन्धनले एकलौटी जित्ने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline