१३ कात्तिक, काठमाडौं । सर्लाहीमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ...
१२ कात्तिक, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ३ जना ‘कन्ट्रयाक्ट किलर’लाइ पक्राउ गरी प्रहरीले अाज सार्वजनीक गरेकेा छ। महानगरीय...
कार्तिक १२, कैलाली नेपाल कम्युनिस्ट पार्टी कैलालीले अाज विजयदशमि,दिपावलि र छठ पर्वको अवसरमा अन्तरक्रियात्मक चिया पान तथा समाजबादी संस्कृतिबारे बिचार आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ...
काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह...
१२ कात्तिक, काठमाडौं ।२०७२बैशाख १२ महाभूकम्पले पूर्ण रुपमा भत्किएको काठमाडौँ हनुमान ढोका क्षेत्रमा रहेको माजु देग:को पुनर्निर्माण कार्य शुभारम्भ भएको छ । काठमाडौं महानगरपालिकाका...
१२ कार्तिक, काठमाडौ । योङ रेड फोर्स नेपालको प्रथम भेला काठमाडौँमा सोमबार सम्पन्न भएको छ । भेलाले पाटन शेर्पालीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।...
काठमाडौँ, १२ कात्तिक । पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ । पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उहाँका...
काठमाडौँ, १२ कात्तिक। मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कूटनीतिक राहदानी (रातो पासपोर्ट)को प्रयोगसमेत बढेको छ । तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कूटनीतिक...
कपिलवस्तु, १२ कात्तिक। कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय...
रसुवा, कार्तिक १२ । मुलुककका बिभिन्न स्थानमा भएकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाकाे मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन् । रसुवाको...
काठमाडौ, १२ कार्तिक । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहान अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली आज बिहान चार बजे काठमाडौंको...
कैलाली । नेपाल कम्युनिस्ट पार्टी कैलालीले ९५ दिन हिरासत बसेर रिहा हुनुभएका पार्टीका पाेलिटब्युराे सदस्य ओम पुनलाई अभिनन्दन गरेकेा छ । ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’...
टेकेन्द्र बोहरा/ बझाङ।. बझाङको सदरमुकाम चैनपुरमा म घुमुवा प्रहरी हु भन्दै सर्वसाधारणलाई कुटपिट गरेका छन .। सनिवार सदरमुकाम चैनपुरमा लाग्ने बझाङको ऐतिहासीक तथा धार्मीक मेला सिलदेवी...
गौशाला, ११ कात्तिक । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय...
काठमाडौं । विश्वव्यापी चर्चामा रहेको ‘मीटू’ अभियानमार्फत् नेपालमा पनि केही महिला पत्रकारहरुले आफूहरुमाथि यौनशोषण सार्वजनिक गरेका छन् । अमेरिकाका केही महिलाले यौनउत्पीडनविरूद्ध गत वर्ष...
बाँके, ११ कात्तिक । रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रदेश नं ५...
ठेगाना:अनामनगर काठमाडौँ