महाभूकम्प तिन बर्ष पछि माजु देग:को पुननिर्माण

महाभूकम्प तिन बर्ष पछि माजु देग:को पुननिर्माण

  • सोमवार, कार्तिक १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

१२ कात्तिक, काठमाडौं ।२०७२बैशाख १२ महाभूकम्पले पूर्ण रुपमा भत्किएको काठमाडौँ हनुमान ढोका क्षेत्रमा रहेको माजु देग:को पुनर्निर्माण कार्य शुभारम्भ भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उप-मेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले सोमबार विधिपूर्वक सुभारम्भ गर्दै ठेकदारले समयमै काम सम्पन्न नगर्दा महानगपालिकाले गाली खानु परेको गुनासो गरेका छन् । ५ करोड ८८ लाख २४ हजार ३६५ रुपैयाँ ९७ पैसा निर्माण कम्पनि प्रकृति/ सानु सुवाल / पवन जे भी संग महानगरले सम्झौता गरे अनुरुप दुइ बर्षमा सम्पन्न गनुपर्ने छ । निर्माण पक्षसँग गएको कार्तिक ५ गते सम्झौता गरेको महानगरले महानगरले ६ गते कार्यादेश दिएको हो ।

     

https://www.facebook.com/1908604156075058/videos/953061928219893/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ