कैलाली । नेपाल कम्युनिस्ट पार्टी कैलालीले ९५ दिन हिरासत बसेर रिहा हुनुभएका पार्टीका पाेलिटब्युराे सदस्य ओम पुनलाई अभिनन्दन गरेकेा छ । ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ का क्रममा आइतबार कैलाली जिल्लाको एरिया नम्बर ११ मा अायाेजित प्रशिक्षण कार्यक्रम मा उहाँलाइ अभिनन्दन गिरएकाे हाे ।
उक्त कार्यक्रममा नेता पुन , केन्द्रीय सदस्य सिकन्दर र जिल्ला इन्चार्ज विवेकले राजनीतिक वैचारिक प्रशिक्षण दिनुभएकाे थियाे । कार्यक्रमको अध्यक्षता अरुण र सञ्चालन शैलेन्द्रले गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline