शिव डुम्रे / बुटवल,कार्तिक १६ । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले जिल्लाको सैनामैना नगरपालिकामा रहेको सहिद परिवार तुल्सा पाण्डेको खेतमा धान काटेर श्रमदान गरेको छ ।...
१५ कार्तिक, ताप्लेजुङ । सत्तारुढ पार्टी परित्याग गरी ताप्लेजुङको पाथिभरा याङवरकका आधा दर्जन नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबीकृत भएका छन् । ताप्लेजुङमा ‘संगठन सुदृढीकरण तथा बिस्तार...
चितवन । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवन को प्रथम जिल्ला भेला सम्पन्न भएकाे छ । भेलाले २१ सदस्यीय जिल्ला समितिको चयन...
कन्चनपुर, १५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी,कन्चनपुरले तिहार,छठ पर्वको उपलक्ष्यमा शुभकामना तथा समाजवादी विचार आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। जिल्ला सेक्रेटरी परीवर्तनको अध्यक्षतामा संचालन...
काठमाण्डौ । प्राविधिक शिक्षा तथा व्यावसाथिक तालिम परिषद् र अखिल (क्रान्तिकारी) बीच भएको वार्तामा पाँच बुदे सहमती भएको छ । गत असार २८ गते सिटिईभिटिको वार्ता...
काठमाडौँ, १४ कात्तिक। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन...
काठमाडौँ, १४ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११...
काठमाडौँ, १४ कात्तिक। सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट वसन्तप्रकाश उपाध्यायलाई हटाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल...
काठमाडौँ, १४ कात्तिक । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ऐनबाट बनाउन थालिएको प्रदेश लोकसेवा आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले...
लहान, १४ कात्तिक । प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । जिल्ला...
काठमाडौं, कार्तिक १४ । हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिइ आवश्यक प्रक्रिया पुरा गरेर भारतीय अधिकारीको जिम्मा लगाएको छ...
सुर्खेत, १३ कात्तिक। कर्णाली प्रदेशसभाको ३९औँै बैठकमा दुई विधेयक प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा, कर्णाली प्रदेशसभाका पदाधिकारी र सदस्यको...
हेटौँडा, १३ कात्तिक। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयले तोकिएको मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि आजदेखि कारवाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयका अनुसार पाँच उद्योगलाई जरिवानासहितको...
काठमाडौँ, १३ कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ...
कञ्चनपुर, १३ कार्तिक। श्रीमानले जबरजस्ती याैन सम्बन्ध राख्न खाेजेकाे भन्दै मुद्दा दर्ता गरिएकाे छ। भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु बडालले श्रीमान डम्बर जोशी विरुद्ध जबरजस्ती करणी...
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सर्लाहीको रामनगर ४ मा भएकाे झडपमा संलग्नहरुलाई कारबाही नगरसम्म मृतकको शव नउठाउने बताउनु भएकाे छ...
ठेगाना:अनामनगर काठमाडौँ