चितवन ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवन को प्रथम जिल्ला भेला सम्पन्न भएकाे छ । भेलाले २१ सदस्यीय जिल्ला समितिको चयन गरेको छ ।
अध्यक्षमा अन्जना तामाङ निर्वाचित भएकी छन् ।
यस्तै भेलाले उपाध्यक्षमा रमा गुरुङ र बिनुमाया थामी, सचिब बिमला शेर्पा, सह-सचिव बिक्रमिया महतो र कोषअध्यक्ष जानकी तिमिल्सिना रहेको २१ सदस्यीय जिल्ला समितिको चयन गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

