ओखलढुंगा कार्तिक २६ । ‘स्कूल त बनायौ तर मास्टर भेटिएन’ओखलढुंगा सदरमुकाममा भेटिएकाजन्तरखानीङिमा शेर्पाले भने । लामो समयदेखि विद्यालयमाशिक्षक फेलानपारेपछिआफूहरु शिक्षकखोज्दै सदरमुकामआएको उनले बताए । सदरमुकामदेखि...
काठमाडौं, कात्तिक २६। श्रम स्वीकृति लिनेको भिड लागेकाले वैदेशिक रोजगार विभाग ताहचलमा भोलि पनि काम हुने भएको छ । गत मंगलबार देखि सफ्टवेयरमा आएको समस्या...
काठमाडौ ,१२ कार्तिक । सरकारले विद्यालय शिक्षाको समग्र गुणस्तर उकास्न सात वर्षे विद्यालय क्षेत्र विकास योजना ल्याएको छ । सहस्राब्दी विकास लक्ष्यहरु र सबैका लागि शिक्षा...
शिक्षा मानिसको जन्मसिद्द नैसर्गिग अधिकार हो शिक्षाले नै ब्यक्ती, समाजको सार्बा्ङिन बिकास र रुपान्तरण सम्भब छ । शिक्षा जीबनको ज्योती हो, समाजको दर्पण हो...
रबिन्द्र यादव कार्तिक ११ नवलपरासी । नवलपरासीमा मधेस युवा उत्थान विकास मंचले विपि माध्यमिक विद्यालय पक्लिहवा-८ बलिनगर मा अध्ययनरत दलित बालबालिकालाई कापीकलम वितरण गरेको...
काठमाडौं, कात्तिक ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनलाई जग्गा लिलामि प्रक्रिया रोक्न निर्देशन दिदै ४० करोड दिने आश्वासन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री...
कार्तिक ८ तेलअभिव । लुम्बिनी कपिलबस्तु दिवस अभियान ईजरायलको आयोजनामा त्याहा कार्यरत नेपाली महिलाहरुका लागि आधारभुत उद्घोषण तालिम प्रदान गरिएको छ । करिव २१ घण्टा...
काठमान्डौ ,१ कार्तिक। शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने दाबी गर्नुभएको छ । प्रेस सेन्टर चितवनले...
व्रिटिश र भारतमा नेपाली युवाहरु सेनामा भर्ती भएर लडेर बहादुरी देखाएका छन् । उनीहरुलाई समान अधिकार र सुविधा दिईएको छैन । तर पनि बहादुर...
काठमाडौं, असोज २० । शिक्षामन्त्री धनीराम पौडेलले एक महिनाभित्र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गर्ने बताउनु भएको छ । उहाले संविधानअनुसार शिक्षा क्षेत्रमा पुनर्संरचना गर्न र...
१० असोज, काठमाडौं । सरकारले अफगानिस्तान र इराकमा बैदेशिक रोजगारीमा जान लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले प्रतिबन्ध हटाउनेबारे आगामी...
कन्चनपुर । विद्यार्थीहरुले आज सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पढाइ सुचारु गर्न माग गर्दै उपकुलपति र रजिष्ट्रारलाई सभाकक्षमा नै थुनेका छन् । प्राध्यापकहरुले गरेको ‘पेनडाउन’का कारण विगत...
गोरखा, ४ असोज । बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय पुनर्निर्माण हुँदाहुँदै पढाई सञ्चालन गरिएको छ । ‘पानी परेपछि टहरोमा...
काठमाण्डौ ,४ असोज । शिक्षा क्षेत्रसंग सम्बन्धित तीन संस्थाले बालबालिकालाई त्रसित गर्ने आतंककारी कार्य नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाउदै सुरक्षामा गम्भिर बन्न सरकारलाई...
२५ भदौ, चितवन । शिक्षामन्त्री धनिराम पौडेलले वर्तमान सरकारले संबिधान कार्यान्वयन गर्नेमा ढुक्क रहन आग्रह गर्नुभएके छ । चितवनको माडीमा आयोजित कार्यक्रममा शिक्षामन्त्री पौडेलले सरकारको प्रमुख...
धरान ,२३ भदौ । देशमा आई टी शिक्षाका लागी प्रयाप्त शिक्षक नभएको भन्दै नेश्नल कलेज धरानले पहिलो पटक आई टी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको...
ठेगाना:अनामनगर काठमाडौँ