काठमाण्डौ ,२३ भदौ । ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ आज ३७ औं शिक्षा दिवस तथा अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस आज विभिन्न...
काठमाण्डौ , १३ भदौ । स्थायी शिक्षकका प्रतिनिधिहरुले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण गराएका...
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङबजार स्थित होटल स्नो लिओपार्डमापहिलो पटक बैदेशिकअध्ययन सम्बन्धिधरान, सुनसरीमाअवस्थित परामर्श केन्द्र डटलिङ्क एकेडेमीको आयोजनामानिशुल्क शैक्षिक परामर्शसकिएको छ । डटलिङ्क एकेडेमीका बैदेशिकअध्ययन परामर्शदाताअर्थात् काउन्सुलर...
काठमाण्डौ ,६ भदौ । विद्यालयमा भएको अनियमिता छानबिन गर्ने खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई नै घुस दिने अफर गरेपछि दुई जना पक्राउ परेका छन्...
५ भाद्र, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको समग्र शैक्षिक क्षेत्रको शिक्षण सिकाई उपलब्धी उन्मुखभएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले आज फुङलिङ बजारमाआयोजना गरेको कार्यक्रममाजानकारी गराएको छ...
काठमाण्डौ ,२ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको अध्यक्षमा नैनसिंह महर निर्वाचित हुनुभएको छ । आज सम्पन्न मत परिणाम अनुसार १४३५ मत ल्याएर नैनसिंह...
पाल्पा, २० साउन । अखिलक्रान्तिकारी शौभाग्य उच्चमावि ईकाई कमिटी चिदिपानीपाल्पाले २०७२ सालको एसएलसी परीक्षा उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मानतथाकक्षा ११ का विद्यर्थीहरुलाई स्वागतकार्यक्रम विहिवार सम्पन्न...
काठमाडौं, १९ साउन । क्यानडाको पिआरसमेत उपलव्ध गराइदिने भनि ठगी गर्ने व्राइट फ्यूचर क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सीका संचालक काठमाडौं वुढानिलकण्ठ बस्ने अर्घाखाँची खनदह–९ का ३६ वर्षीय रामप्रसाद...
काठमाण्डौ ,१२ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनल क्रान्तिकारीले समान शैक्षीक अधिकारका लागी एकीकृत राष्ट्रिय विद्यार्थी अभियान सन्चालन गर्ने भएको छ । आज राजधानीमा...
काठमाण्डौ ,१ साउन । रोजगारीका लागी दक्षीण कोरिया जाने नेपाली कामदारको मासिक तलब १ लाख ३० हजार रुपैयाँ हुने भएको छ । कोरियाको ज्याला निर्धारण समितिको...
एसएलसी उत्तीर्ण मगर बिद्यार्थी सम्मान तथा शैक्षिक परामर्श कार्यक्रम शुक्रबार(आज) हेटौँडामा भएको छ । नेपाल मगर विद्यार्थी संघ मकवानपुरले आयोजना गरेको कार्यक्रममा एसएलसी पास भएका...
काठमाडौं, ३० असार । सरकारले एसएलसी परीक्षामा लागू गरिएको लेटर ग्रेडिङमा थुप्र त्रुटी रहेको विज्ञहरुले बताएका छन् । त्रुटीकै कारण डी र ई ग्रेड ल्याउने विद्यार्थीले...
काठमाडौं ,२९ असार । त्रिभुवन विश्वविद्यालयले ४२ औं दीक्षान्त समारोहमा ८३ हजार ४ सय २५ जना विद्यार्थीहरुलाई दीक्षित गर्ने भएको छ । त्रिविले ४२ औं दीक्षान्त...
काठमाण्डौ, २६ असार। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मिति तोकेको छ । आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव...
काठमाडौं, २६ असार । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन जनाउदै आएका बिद्यार्थीहरु यसपटक भने अनसनको बिरोध गरेका छन् । केसीले आन्दोलनमार्फत छात्रवृत्ती...
काठमाडौं,२४ असार । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) अंग्रेजी, गणित र विज्ञान बिषयमा डी प्लस अंक ल्याउने विद्यार्थीले समेत डिप्लोमा कोर्समा भर्ना पाउने...
ठेगाना:अनामनगर काठमाडौँ