डा. केसीको अनसनको बिरोधमा उत्रिए बिद्यार्थी

डा. केसीको अनसनको बिरोधमा उत्रिए बिद्यार्थी

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, २६ असार ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन जनाउदै आएका बिद्यार्थीहरु यसपटक भने अनसनको बिरोध गरेका छन् ।

केसीले आन्दोलनमार्फत छात्रवृत्ती पाउने विद्यार्थीमा कटौती , सिट कटौति, र हजारौ विद्यार्थीलाई विदेश पठाउने रणनीति देखिएको भन्दै विद्यार्थीहरुले अनसनको बिरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

आज साँझ  डा. केसीका माग सम्बोधन नगर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । गोविन्द केसीको पटक(पटकको अनसनका कारण समग्र चिकित्सा क्षेत्रमा असर पुगेको उनीहरुको ठहर छ ।

मेडिकल शिक्षाको बर्तमान र भबिष्यबारे जानकारी गराउन गरिएको भेलाले केसीको अनसनले विद्यार्थी बाहिर जान बाध्य बनाएको बताएका छन् ।
विद्यार्थीहरुले आफ्नै देशमा बसेर अध्ययन गर्न पाउने आफूहरुको नैसर्गिक अधिकारप्रति केसीले लात हानेको आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी