अस्थाई शिक्षकको माग संबोधन हुने प्रधानमन्त्रीको भनाई

अस्थाई शिक्षकको माग संबोधन हुने प्रधानमन्त्रीको भनाई

  • सोमवार, भदौ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ , १३ भदौ ।

स्थायी शिक्षकका प्रतिनिधिहरुले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिहरुले अस्थायी शिक्षकलाई औषधि उपचार र उपदानको व्यवस्था गर्न, अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्न र शिक्षा ऐन पून संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
भेटमा प्रधानमन्त्री पुष्पकमलले अस्थाई शिक्षकका मागको बिषयमा शिक्षा मन्त्री र शिक्षा सचिवसँग थप छलफल गरेर अघि बढ्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी