फुङलिङमा पहिलो पटक एब्रड अध्ययन सम्बन्धि डटलिङ्कको निशुल्क शैक्षिक परामर्श

फुङलिङमा पहिलो पटक एब्रड अध्ययन सम्बन्धि डटलिङ्कको निशुल्क शैक्षिक परामर्श

  • बिहिबार, भदौ ९, २०७३
  • आलोक माबोहाङ् लिम्बू

  • 7.6K
    SHARES

ताप्लेजुङ  ।
ताप्लेजुङको फुङलिङबजार स्थित होटल स्नो लिओपार्डमापहिलो पटक बैदेशिकअध्ययन सम्बन्धिधरान, सुनसरीमाअवस्थित परामर्श केन्द्र डटलिङ्क एकेडेमीको आयोजनामानिशुल्क शैक्षिक परामर्शसकिएको छ ।
डटलिङ्क एकेडेमीका बैदेशिकअध्ययन परामर्शदाताअर्थात् काउन्सुलर मोहनतिगेलाले उपस्थित ६० जना बढीलाई परामर्श प्रदान गरे । काउन्सुलर तिगेलाले जापान, अमेरिका, अष्ट्रेलिया, यूके, क्यानाडा र आयरल्याण्ड अध्ययनगर्न जाँदा कसरी जाने अनिकतिलागतमाअध्ययनगर्न सकिन्छ भन्ने बारेमापरामर्श प्रदान गरे ।
जपान, अमेरिका, यूके, बैँगलोर र अष्ट्रेलिया पढ्न जानचाहनेकालागिनिशुल्क परामर्श सेवादिईएको हो ।डटलिङ्क एकेडेमीकानिर्देशक सन्तोष कुरुम्बाङकाअनुसार, पूर्वाञ्चलको १६ ओटै जिल्लामानिशुल्क परामर्श सेमिनार अभियानकार्यक्रमअनुसार आजताप्लेजुङमाकार्यक्रमगरिएको हो ।
बैदेशिकअध्ययनको लागिपूर्वकै एक मात्र सर्बेत्कृष्ट परामर्श केन्द्र डटलिङ्क एकेडेमीहो । डटलिङ्क एकेडेमीले अहिलेसम्म ३ सय बढीलाई विभिन्न देशमा बैदेशिकअध्ययनको लागि सेवाप्रदानगरिसकेको निर्देशक कुरुम्बाङले बताए ।
बैदेशिकअध्ययन सम्बन्धि धरान, सुनसरीमाअवस्थित डटलिङ्क एकेडेमीले शुरुवात गरेको यो अभियाननिशुल्क शैक्षिक परामर्शलाई आगामीदिनमापनिअझनिरन्तरतादिनआवश्यक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी