साउन १७ काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तर्रा्ष्टि्रय बजारमै भाउ घटेकाले निगमले, पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको...
काठमाडौं, १७ साउन । पर्यटनमैत्री देशका रुपमा नेपालको स्थान कमजोर बनेको छ । विश्वभरका १४१ देशको पर्यटनको समग्र अवस्थाको विषयमा ‘वल्र्ड इकोनोमिक फोरम’ले गरेको एक...
साउन १६ काठमाण्डौं । निजी क्षेत्रले नयाा संविधानमा उदार र खुल्ला अर्थतन्त्रको सुनिश्चित गर्न माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल...
काठमाडौ । फेसबुक वालमा गत असार २३ मा सनसनीपुर्ण फोटो र स्ट्याटस देखिए– नेटवर्किङ ब्यावसाय युनिटी लाईफ इन्टनेशनलका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीको हत्या । एउटा...
काठमाण्डौ,१५ साउन । गोमा एयरले अबदेखी काठमाडांै तुम्लिङटार उडान भर्ने भएको छ । यही साउन २२ गते देखि नियमित रुपमा उडान सुरु गर्ने गोमा एयरका...
काठमाडौँ, १५ साउन । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले ग्यास उद्योग सञ्चालन तथा व्यवस्थापन र ग्यास वितरणसम्बन्धी स्पष्ट ऐननियमको अभावमा उपभोक्ताले समस्या...
काठमाण्डौ,१५ साउन । महोत्तरी जिल्लाको गौशालामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५५औं शाखा संचालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त शाखाको उदघाटन...
कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले आर्थिक वर्ष २०७१/०७२ मा विभिन्न सेवासुविधा प्रदान गरेवापत तीन करोड बढी रुपैयाँ संकलन गरेको छ । कार्यालयका अनुसार उल्लेखित रकम...
काठमाण्डौ,१३ साउन । लगानी बोर्डले बैठकले अरुण जलबिद्युत आयोजना सार्बजनिक निजी साझेदारी अबधारणामा बिकाश गर्न आबश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री...
काठमाडौं, १२ साउन । नवलपरासीको तिलकपुर गाविस अन्र्तगत भलुही खोलाबाट ठेकेदारले स्टक सामान भन्दै खोलाजन्य सामग्री निकाशी गर्न थालेपछि स्थानीय बासिन्दाले विरोध गरेका छन् । युएस...
काठमाडौं, १२ साउन । बैंक तथा वित्तीय संस्थामा विदेशी कम्पनीको लगानी गर्न नदिने नेपाल राष्ट्रबैंकको नीतिलाई अर्थमन्त्रालयले उल्ट्याइ दिएको छ । राष्ट्रबैंकले गत वर्ष लागु गरेको ...
काठमाडौं, ११ साउन । एसियाली विकास बैंक (एडीबी)का दक्षिण एसिया महानिर्देशक हुन किमले नेपाल सरकारलाई पुनःनिर्माण प्राधिकरणलाई पूर्णता दिइ क्रियाशील बनाउन ध्यानाकर्षण गराउनु भएको...
काठमाण्डौ,११ साउन । सिम्रिक एयरले तीनवटा नयाँ हेलिकम्पटर खरिद गर्ने भएको छ । सिम्रिकले एयरबसद्धारा निर्मित दुईवटा अत्याधुनिक प्रविधियुक्त एच १३० इसी १३० र एउटा...
काठमाडौ ९ साउन नेपाल वायुसेवा निगमले भारतको बैंगलोर र मुम्बई शहरमा आगामी भदौ १५ गतेदेखि नियमित उडान सुरु गर्ने भएको छ । दुबै शहरमा सातामा...
काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएकोे मर्जर नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने भएको छ । बैंक तथाद वित्तीय संस्था...
काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएकोे मर्जर नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने भएको छ । बैंक तथाद वित्तीय संस्था...
ठेगाना:अनामनगर काठमाडौँ