काठमाण्डौ, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मुल्यवृद्धि ८ दशमलव ५ प्रतिशतमा सिमित गर्ने...
काठमाण्डौ,७ साउन । नेपाल वायुसेवा निगमले क्वालालम्पुर र बैंकक जाने यात्रुले दुई टिकट किन्दा एउटा टिकट सित्तैमा दिने घोषणा गरेको छ । वालालम्पुर र...
काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले नयाँ बजेटमा उल्लेख भएका आर्थिक क्षेत्र सम्बन्धी विषय र देशको समग्र मौद्रिक क्षेत्रलाई समेट्ने गरी मौद्रिक नीति सार्वजनिक...
अछाम ६ श्रावण पूर्वी अछामको बिनायक बजारमा आजवाट नेपाल टेलिकमको ल्याण्डलाईन सेवा सुरु भएको छ । नेपाल टेलीकम अछाम शाखाको पहलमा बिनायक बजारमा सेवा...
काठमाण्डौ,६ साउन नेपाल चेम्बर अफ कमर्शले नयाा बन्ने संविधानमा बन्द सदाका लागि बन्द हुने व्यवस्था गर्न सुझाव दिएको छ । सभामुख सुवासचन्ऽ नेम्बाङलाई सुझाव पेश...
काठमाण्डौ,६ साउन । सुनको भाउ आज चार बर्ष यताकै कम मुल्यमा कारोबार भइरहेको छ । आइतबार तोलाको ४९ हजार ५ सय रुपैयाँमा किनबेच भएको...
काठमाडौं, ५ साउन । सुनको भाउ अन्तराष्ट्रिय बजारमा विगत पाँच वर्षयताकै सस्तो भएको छ । विश्व बजारमा भाउ घटेकाले यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि...
अछाम, ४ साउन । आर्थीक बर्ष ०७१—०७२ मा अछामका झन्डै २ हजार जनाले राहदानी लिएका छन् । जिल्लाबाट सिफारीस लिएर १ हजार ५ सय...
पोखरा, १ साउन । पोखरको पृथ्वीचोकमा रहेको साल्ट ट्रेडिङ लिमिटेडले सन्चालन गर्दे आएको ब्यबशायिक भवन जिर्ण बनेको छ । यद्यपि महीनामा लाखौ भााडा उठाईरहे पनि उक्त...
काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पछिल्लो १२ वर्षमा झण्डै ४१ अर्ब रुपैया नोक्सानी व्यहोरेको छ । आर्थिक बर्ष २०५९र६० यता सञ्चिती घाटा ४० अर्ब...
ताप्लेजुङ ,३१ असार । जिल्ला विकास समिति ताप्लेजुङको सभाहलमा आज गरिएको सार्वजानिक सुनुवाईमा जिविस अन्र्तगत कुल चालु तथा पूँजीगत खर्चको ६ करोड ४३ लाख २...
सल्यान ,३१ असार । सल्यानमा गैह्र काष्ट वन पैदावरबाट यस बर्षमात्रै २ करोड १५ लाख १५ हजार ५५९ रुपैयाँ ९० पैसा राजस्व संकलन भएको छ...
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७२/७३ का लागि कुल विनियोजित रकममध्ये २ अर्ब ८८ करोड रुपैयाँ पुँजीगत तथा चालूतर्फ १ अर्ब १८ करोड...
काठमाण्डौ,३१ असार । बैशाख १२ गतेको बिनासकारी भुकम्पबाट पीडीत भएकाहरुलाई मलेसियाबाट ४ करोड ३६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । नेपाली दूतावासले भूकम्पपछि यहाँको...
सरकारले आर्थिक वर्ष २०७२\७३ का लागि कुल ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । व्यवस्थापिका संसदमा...
सरकारले आर्थिक वर्ष ०७२ / ०७३ को बजेटमा पुनःनिर्माणका लागी १९ अर्ब रुपैयाँ रकम विनियोजन गरेको छ । भूकम्पबाट प्रभावित पुरातात्विक सम्पदा क्षेत्रको पुनःनिर्माणका...
ठेगाना:अनामनगर काठमाडौँ