सुनको भाउ एक दिनमै तोलामा ७ सय घट्यो

सुनको भाउ एक दिनमै तोलामा ७ सय घट्यो

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ १३ असोज ।  नेपाली बजारमा सुनको भाउ तोलामा एकैदिन ७ सय रुपैयाँ घटेको छ ।

हिजो तोलाको ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ७ सय घटेर तोलाको ५० हजारमा कारोबार भैरहेको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ गिरावट आएको छ ।

यसअघि हिजो ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी