इन्धन आयातका लागि पहल जारी छ : निगम

इन्धन आयातका लागि पहल जारी छ : निगम

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडों, १५ असोज ।

नेपाल आयल निगमले इन्धन आयातका लागि पहल जारी रहेको जनाएको छ ।

भारतबाट आयात ठप्प भएपछि आपूर्तिको अरु विकल्पका बारेमा छलफल भैरहेको निगमका प्रवक्ता दीपक बरालले बताउनुभयो ।

निगमसँग अब बढीमा २० देखि २५ दिनलाई मात्र पुग्ने इन्धन खपत रहेको अहिलेसम्म स्टकबाट ४ सय किलोलिटर पेट्रोल र ९ सय किलोलिटर डिजेल वितरण गरिसकेकाले अब इन्धनको व्यवस्थापन गर्न समस्या परेको निगमले जाकारी दिएको छ ।

बंगलादेशबाट ग्यास आयात र चीनबाट पेट्रोल ल्याउने तयारी भएपनि कसरी ल्याउने भन्नेमा अन्यौल रहेको निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी