दश करोड बढी राजश्व

दश करोड बढी राजश्व

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

इटहरी, १५ असोज ।

पूर्वी नेपालको विभिन्न तराई तथा पहाडी जिल्लामा सवारी सञ्चालनमा कडाइका साथ ट्राफिक नियम कार्यान्वयन गर्दै आएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आपूm र मातहतका निकायमार्फत सक्रियता बढाउँदै आएको छ ।

गएको आवमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले आपूm र मातहतका जिल्ला ट्राफिक प्रहरीमार्फत ट्राफिक नियम उलङ्घन गर्ने चार हजार ८०२ जनाको चालक अनुमति पत्रमा प्वाल पारिदिएको छ । क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख नरबहादुर क्षेत्रीले गत आवमा ३७६ जना चाचकलाई सवारी ज्यान मुद्दा चलाइएको बताउनुभयो ।

अघिल्लो आवमा सो कार्यालयले रु सात करोड ८७ लाख ९१ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले ट्राफिक प्रहरीमार्फत सवारी नियम उलंघन गरेका हजार ८०२ जनाको चालक अनुमति पत्रमा प्वाल पारेको छ । त्यस्तै सो अवधिमा विभिन्न जिल्लामा परिचालित ट्राफिक प्रहरीले ३७६ जना चालकलाई सवारी ज्यान मुद्दा चलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी