असफल राष्ट्र हुनबाट जोगाऔँ: नेउवा महासङ्घ

असफल राष्ट्र हुनबाट जोगाऔँ: नेउवा महासङ्घ

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १७ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सरकार र आन्दोलनरत दललाई आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष पशुपति मुरारकाको अध्यक्षतामा आज भएको कार्यकारिणी समितिको १०औँ बैठकले सरकार र आन्दोलनरत दलबीच जारी वार्ताको स्वागत गर्दै त्यसलाई शीघ्र निष्कर्षमा पु¥याउन अनुरोध गरेको छ ।

डेढ महिनाभन्दा बढी समयदेखि जारी आन्दोलनबाट मुलुक गम्भीर आर्थिक सङ्कटतर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्दै बैठकले देशको अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन सरकारका तर्फबाट तत्काल राहतका कार्यक्रम घोषणा गर्न माग पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी