काठमाडौँ, १४ कात्तिक । निरन्तर तराई मधेस बन्द तथा भारतको अघोषित नाकाबन्दीका कारण मुलुकका सबै क्षेत्रमा नकारात्मक असर परेको छ । बन्दसँगै आक्रान्त भएको अर्थतन्त्रको...
काठमाडौँ, १३ कात्तिक । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन नेपालका ४९ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सूचीकरण गरेको छ । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका...
काठमाडमौं, १३ कार्तिक । जोगबनी नाकाबाट आज अपराह्न सम्मकै सर्वा्धिक इन्धनका ट्यांकर भित्रिएका छन । नाकाबन्दी अगाडिका सामान्य अवस्थामा पनि दैनिक सरदर ४० ट्यांकर भित्रिने गरेको...
काठमाडौँ, १३ कात्तिक । भारतले अघोषितरूपमा गरेको नाकाबन्दीका कारण तिहारमा सयपत्री पूmलको अभाव हुने देखिएको छ । हरेक वर्ष तिहारको लागि भारतबाट पूmल आयात...
काठमाण्डौ,१२ कात्तिक । भारतको अघोषित नाकाबन्दीका कारण आलु लिन व्यापारी नआउँदा भक्तपुरको नगरकोट नगरपालिका–७ स्थित सुडालका किसानको आलु खेतमै कुहिन थालेको छ । दसैँअघि नै...
काठमाडौँ, ११ कात्तिक । चीनसँग दीर्घकालीनरुपमा पेट्रोलियम पदार्थ आयात गर्न सरकारको स्वामित्व रहेको नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको पेट्रो चाइनाबीच आज बेइजिङमा...
काठमाण्डौ,११ कात्तिक । मुस्ताङ्गका कृषकले आफना बगैंचामा उत्पादन गरेको स्याउ आजसम्ममा ८५ प्रतिशत बिक्री भइसकेको छ । इन्धनको चरम अभावले चर्को भाडा तिरेरै भएपनि ढुवानी...
काठमाडौँ, ११ कात्तिक । भारतको अघोषित नाकाबन्दीका कारण देशको व्यापार÷व्यवसाय संकटमा परेको छ । सामान ढुवानीमा समस्या भएपछि ठूला उद्योगधन्दादेखि साना व्यापार÷व्यवसाय प्राय ठप्प...
काठमाडौं, ११ कार्तिक । विराटनगरमा मधेसी मोर्चाका कार्यकर्ता र व्यवसायिबीच झडप भएको छ । आज बिहानै बन्द गराउँदै हिँडेका बन्दकर्ताको प्रतिकार गर्न खोजेपछि झडप भएको प्रहरीले...
काठमाण्डौ,९ कात्तिक । नेपाल वायु सेवा निगमले हप्तामा चार दिन धनगढी–काठमाडौँ हवाई सेवा सुरु गरेको छ । जहाज अभावका कारण धनगढी–काठमाडौँ हवाई सेवा नियमित गर्न...
मोरङ, ९ कात्तिक । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको लगातार दुई महिनाभन्दा बढी समयदेखिको बन्दका कारण पूर्वाञ्चलका एक दर्जन उद्योग सङ्कटमा परेका छन् । कच्चा...
काठमाडौं ,७ कात्तिक । चीन सरकारले अनुदानस्वरुप एक हजार मेट्रिक टन इन्धन दिने भएको छ । भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी कारण इन्धन अभाब भइरहेका...
म्याग्दी, ७ कात्तिक । म्याग्दी जिल्लामा सञ्चालन भइरहेका ७२७ वटा साना तथा घरेलु उद्योगमा करिब रु एक अर्ब ६० करोडको लगानी भएको छ । यस...
काठमाडौँ, ५ कात्तिक । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यसवर्षको दसैँमा सुन तथा गरगहनाको व्यवसायमा कमी आएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीका कारणले गर्दा यस क्षेत्रको...
काठमाडौं, ३ कार्तिक । नेपाल राष्ट्र बैंकले दशैंका लागि ५७ अर्ब रूपैयाँ नायाँ नोट बजारमा पठाएको छ । असोज २४ गतेदेखि कात्तिक २ गतेसम्म राष्ट्र...
डडेल्धुरा, ३ कार्तिक । भारतले गरेको अघोषित नाकाबन्दी र इन्धन अभाव देखाउँदै डडेल्धुराका व्यापारीले उपभोग्य सामाग्रीमा अत्यधिक मूल्यबृद्धि गरेका छन् । डडेल्धुरामा तेलको मूल्य सबैभन्दा बृद्धि...
ठेगाना:अनामनगर काठमाडौँ