सुन आज तोलामा सुन २ सय रुपैयाँले घट्यो

सुन आज तोलामा सुन २ सय रुपैयाँले घट्यो

  • मङ्लबार, पुस २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ,२८ पौष ।

सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सयले घटेर ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव जारी रहँदा त्यसको प्रभाव नेपाली सुन बजारमा परेको ब्यबसायीले बताएका छन । आज तेजावी सुनको मूल्य भने ४९ हजार ४ सय ५० रुपैयाँ तय भएको छ । चाँदीको मूल्य भने आज पनि स्थिर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी