मितेरी बैकको १० औ साधारण सभा सम्पन्न

मितेरी बैकको १० औ साधारण सभा सम्पन्न

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

 धरान, २५ पौष । धरानमा केन्द्रीय कार्यलय भएको एक मात्र राष्टिय स्तरको बैक मितेरी डिभलेपमेन्ट बैक लिमिटेडले आफनौ १० औ बाािषर््ाक साधारण सभा सम्पन्न गरेको छ ।
आज धरान ९ स्थित होटल रत्न ईनको सभाहलमा एक भब्य ार्यक्रममको आयोजना गरि सो साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा सम्बोधन गर्दै बैक सञ्चालक समितिका अध्यक्ष अजित नारायण सिह थापाले बैकले गर्नै कुनैपनि कार्य सर्बसााधारण जनताको हितमा हुनुपर्नै बताउनुभउको छ । जसका लागी बैककको हरेक कर्मचारी ईमान्दारी हुनुपर्नै बताउनुभयो ।
उहाले बैशाख १२ को महाभुकम्पका कारण पनि देशको अर्थतन्त्र धारासाहि भएको बेला पनि मितेरी बैक नहिचकिचाई सर्बसाधारण सेवागा्रहीलाई सेवा दिन तत्पर रहेकोले बैकको समुहमा एक अग्र स्थान लीन सफल भएको दावी गर्नुभयो ।
उहाले एक अर्काे प्रसंगमा समय सन्दर्भ पारेर देशका हरेक बैकककले आआफना कार्यलाई अगाडि बढायो भने जनता ठगिन नसकिने बताउनुुभयो ।
सोही कार्यक्रममा बोल्दै बैकक सञ्चालकका सदस्य किसन मास्ककेले आफना बैकको नियमित कार्यलाई हौसला पुर्वक अगाडि बढाउनका लागी सबै कर्मचारी को काम कार्तब्य जनतालाई पच्ने खालको हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमममा मास्केले अधिल्लो बर्षको तुलनामा यो बर्ष निक्षेपमा २४ प्रतिशत कर्जामा र नाफामा ३६ प्रतिशत बृद्धि भएको जानकारी दिनुभयो ।
साथै सोही कार्यक्रममा बैककका लगानी कर्ताहरुले देशैभरि रहेको ९ बटै शाखाको बारेमा जानकारी मागेका थिए भने कार्यक्रममा सेयर सदस्यहरुले बैक दिनानुनि प्रगति उन्न्ती गर्द गयो भने थप सेयर थप्ने समेत प्रतिबध्ता जनाएका थिए।
बैक अहिले सम्ममा नाफाकै माध्ययमबाटै चलिरहेको बताउदै सञ्चालक मास्केले यस्ता नाफालाई अझ माथि लाने गरि काम गर्न मातहातका कर्मचारी लाई आग्रह समेत गर्नूभयो ।
धरान ९ स्थित होटल रत्न ईनमा भएको कार्यक्रममा बैकको भाावी शाखा बिस्तार,सेयरधनीलाई सेयर बितरण,थप कर्मचारी राख्ने प्रस्ताव सहितको प्रतिबेदन पेश गरिएको र प्रतिबेनहरु सर्बसम्मत रुपमा पारित गरिएको बैक सञ्चालक समितिका सदस्य शम्भु प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा दशै बािर्षक प्रतिबेदन अन्र्तगतको आर्थिक बर्ष ०७१÷७२ को प्रतिबेदन बैकका कार्यकारी प्रमुख तुलसी प्रसाद बस्तीले प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी