काठमाण्डौ, २३ भदौ। ब्यवस्थापिका संसदको विकास समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । भौतिक पूर्वाधार...
काठमाडौं, भदौ २२ । आज बुधबार सुन तोलामा ६ सयले बढेको छ । अन्तर्रा्ष्ट्रिय बजार पछ्याउँदै आज नेपाली बजारमा पनि सुनको भाउ तोलामा ६ सयले बढेर...
भदौ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विनाशकारी भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्रमा भयनाक ह्रास आएको बताउनु भएको छ । नेपाल आर्थिक महासंघको रजत महोत्सवका अवसरमा...
भदौ १७ काठमाण्डौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो सोमा ग्राहकहरुको आकर्षण बढेको छ । मेलामा गाडी तथा मोटरसाईकलको मोडल र क्वालीटी एवं सुविधाको बारेमा...
काठमाण्डौं भदौ १४ । नेपाल टेलिकमले जिएसएम मोबाइल प्रयोगकर्ताहरुका लागि बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ विहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ ।...
काठमाडौं, भदौ १५ । १९औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा प्रस्तुत हुने ‘आप्रवासी कामदार’ सम्बन्धी घोषणापत्रको प्रारम्भिक मस्यौदा (जिरो ड्राफ्ट) तयार भएको छ । सार्क...
काठमाण्डौ , भदौ १५ । जापान सरकारले नेपाललाई १ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोग सम्बन्धी सम्झौता...
काठमान्डौ भदौ १४ । राजधानीको भृकुटी मण्डपमा आजदेखि सवारी साधनहरुको कुम्भ मेला नाडा अटो शो सुृरु भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले मेलाको उद्घाटन...
१४ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले पुनर्निर्माणमा खटिएका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप भत्ता दिन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले कार्यसम्पादन तथा...
भाद्र १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड‘ले बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्या्दित र सुरक्षित बनाउने गरी कार्ययोजना तय गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सिंहदरवारमा...
काठमान्डौ भदौ १४ । राजधानीको भृकुटी मण्डपमा आजदेखि सवारी साधनहरुको कुम्भ मेला नाडा अटो शो सुृरु हुदैछ । गाडीको खरिद विक्रीको कुम्भ मेलाका रुपमा रहेको अटो...
काठमान्डौ,भाद्र १०। नेपाल आयल निगमले कठामाडौंको थानकोटको मट्टितेल डिपोमा पेट्रोल भण्डारण गर्ने भएको छ । मट्टितेलको माग घट्दै गएको र पेट्रोलको माग वढ्दै गएपछि निगमले मट्टितेल...
पोखरा, भदौ ९ । ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्न थालेको छ । कम्पनीले भदौ १६ गतेदेखि २०३२...
भदौ ६ काठमाण्डौं । नेपाल टेलिकमले यही भाद्र चार गते देखि ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंक को पहुँच पु¥याई सेवा उपलब्ध गराउन थालेको...
काठमान्डौ भदौ ६ । नेपाल धितोपत्र बोर्ड सेवोन ले लगानी कर्ताको डिम्याट खाता खोल्न र डिम्याट गर्न ढिलाइ नगर्न निक्षेप सदस्य र सेयर रजिष्ट्रारलार्ई निर्देशन...
काठमाण्डौ, २ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले आजदेखि काठमाडौं–दुबई उडान पुनः सुरु गर्ने भएको छ । चार वर्षअघिसम्म नेपाल वायु सेवा निगमले काठमाडौं–दुबई...
ठेगाना:अनामनगर काठमाडौँ