भारतमा पाच सय र हजारको नोट प्रतिवन्धित, नेपालीसग‘ रहेको नोट अब के हुन्छ ?

भारतमा पाच सय र हजारको नोट प्रतिवन्धित, नेपालीसग‘ रहेको नोट अब के हुन्छ ?

  • मङ्लबार, कार्तिक २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी कार्तिक २३ । भारतले आजै राति १२ बजेबाट लागू हुने गरी एक हजार र पाच सय भारतीय रुपैयाको नोट चलाउन प्रतिवन्ध लगाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रका नाममा सवोधन गर्दै यस्तो घोषणा गर्नु भएको हो । मोदीले सर्वसाधारणलाई नोभमेम्बर १० देखि ३० सम्ममा हुलाकमा गएर वा बैंकमा गएर साट्न अपील गर्नु भएको छ ।
यता धेरै नेपालीहरुसगँ ठूलो संख्यामा भारतीय पाच सयको नोटहरु रहेको अर्थविदहरुले बताएका छन । त्यसको संकलन या सटहीको व्यवस्था के हुने हो उनीहरुले प्रश्न गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी