बुधवार सुनको भाउ १३ सयले बढ्यो

बुधवार सुनको भाउ १३ सयले बढ्यो

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, कात्तिक २४ ।
एकैदिन आज (बुधवार) सुनको मूल्य तोलामा एकैदिन १३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा छापावाल सुन ५८ हजार २ सय रुपैयाँमा कारोबार भयो ।

सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँले घटेर ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले उकालो लागेर ८ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन अघिल्लो दिन यसै समूहको तुलनामा २० डलरले बढेर प्रतिऔंस १३ सय डलरको हाराहारीमा कारोबार भएको थियो । मंगलबार १२ सय ८० डलर हाराहारीमा कारोबार भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी