आईएमईकाे ‘हात हुँदैन खाली’ योजना अन्तरगत चार जना विजयी

आईएमईकाे ‘हात हुँदैन खाली’ योजना अन्तरगत चार जना विजयी

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, कार्तिक २२ ।
रेमिटेन्स सेवा दिदै अाएकाे अाईएमईले विजया दशमीमा ल्याएको ‘हात हुँदैन खाली’ प्रवद्र्धनात्मक योजना अन्तर्गत चारै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ ।

मलेसिया, कतार, मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राहीहरु तिलक बहादुर श्रेष्ठ,  सुरेन्द्रप्रसाद थारु, आङ्गनर्बु शेर्पा र सरोज श्रेष्ठ उक्त योजना अन्तर्गत विजयी भएका थिए ।
अाज एक कार्यक्रमकाे अायाेजना गरि आईएमईले  चार जना  विजेताहरूलाई उपहार स्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान गरेकाे छ ।

ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिलदास श्रेष्ठ र ब्राण्ड एम्बासडर दीपकराज गिरीद्वारा संयुत रुपमा विजेताहरूलाई उपहार दिएका थिए ।

विजेताको सिफारिसमा लालबहादुर श्रेष्ठ, भीमबहादुर चौधरी, भीमप्रसाद खड्का र हरिलक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो  हप्ताको लागि एक÷एक थान युएम पावर म्याक्स स्कुटी प्रदान गरिएको थियो ।

यहि आश्विन १, देखि ३०, सम्म संचालन भएको योजनामा १४९ आईएमई सेन्टर सहित ५,२०० सयभन्दा बढी  रेमिटेन्स भुक्तानी काउन्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरि फैलिएका विभिन्न शाखाका लाखौं सेवाग्राहीहरू सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी