शेयर बजार परिसूचक नेप्से २७ अंकले गिरावट

शेयर बजार परिसूचक नेप्से २७ अंकले गिरावट

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, कात्तिक २४ ।

शेयर बजारमा आज (बुधवार) उच्च गिरावट आउदै १७ सय तल झरेको छ । कारोबार भएका सबै समूह ओरालो लागेका छन् ।

बजार परिसूचक नेप्से २७ अंकले झरेर १६ सय ९६ मा आइपुग्यो ।
बीमा समूह सबैभन्दा उच्च १ सय ५८ अंक र होटल समूहमा ६३ अंकको कमी तल झरेको छ ।

यस्तै, जलविद्युत् समूहमा ३७ अंक, विकास बैंक समूहमा ३५ अंक अनि वाणिज्य बैंक समूहमा २४ अंकको गिरावट आयो । अन्य र वित्त समूह पनि दोहोरो अंकले झरेका छन् ।
आज १ सय २७ कम्पनीको १० लाख बराबर कित्ता शेयर ६९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी