काठमाडौं, कात्तिक २८ ।
दशैं तिहारको उपलक्ष्यमा बिगमार्ट सुपरमार्केटद्धारा संचालित लक्की ड्र ‘बिगमार्ट जाऔं खरर, चढौं यामाहा फेसिनो सरर’ लक्की ड्र कार्यक्रम अन्तरगत तीन जना विजयी भएका छन् ।
कमलपाेखरी स्थित बिगमार्ट सुपरमार्केट सिटी सेन्टरमा आयोजित कार्यक्रममा सुधिरसिंह थापा, विमला शर्मा र आदर्श कार्कीलाई विजेता घोषणा गरिएकाे थियाे। तीनैजना विजेताले यामाहा फेसिनो स्कुटर प्राप्त गरेका छन् ।
विजेता ग्राहकहरुले आफ्नो उपहार बिगमार्ट सुपरमार्केटको मूख्य कार्यालय लाजिम्पाटबाट प्राप्त गर्न सक्ने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline