काठमाडौं, असार ७ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छनोट हुने भएको छ । बहुप्रतिक्षित धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय...
वीरगञ्ज, ६ असार । ठेकेदारको लापर्बाहीका कारण वीरगञ्जको पथलैयादेखि परवानीपुर हँुदै एकीकृत जाँच चौकी सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्गको निर्माण कार्य समयमा पूरा...
काठमाडौँ, ६ असार । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा...
बेइजिङ, ६ असार । नेपाल र चीनका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने...
भक्तपुर, ५ असार। साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडाशैनीले लप्सीजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनका लागि नेपाल सरकारले प्रदान गर्ने ऋणको सदुपयोग गर्न उद्यमीलाई आग्रह...
पोखरा, ५ असार । ट्याङकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारेका छन् । लकिङ प्रणालीको बिरोधमा उनीहरुले ढुवानी...
काठमाडौँ, ४ असार । धितोपत्र बजार आज सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९२ बिन्दुले बढेर एक हजार २३५ बिन्दुमा...
काठमाडौँ, ४ असार । सरकारले पदयात्रामा गएका पर्यटक बिरामी भएको बहानामा उद्धार गरी मोटो रकम असुल्ने संस्था वा निकायमाथि छानविन शुरु गरेको छ । नक्कली बिरामी...
काठमाडौँ, ४ असार । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता...
पोखरा, ४ असार । आर्थिक बर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानका बिषयमा आज पनि प्रदेश नं ४ को प्रदेशसभा बैठकमा छलफल भएको...
लुम्बिनी, ४ असार । अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासी आन्दोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण...
बागलुङ, ४ असार। पर्यटन प्रवद्र्धनको उद्देश्यले बागलुङ पर्यटन विकास समिति गठन भएको छ । समितिले तत्कालीन कार्ययोजना बनाएर काम थालेको छ । यसअघि जिल्लास्तरमा एकीकृत ढंगले...
विराटनगर, ४ असार । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताउनुभएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली...
काठमाडौँ, ३ असार । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा...
काठमाण्डौ, ३ असार । नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले आज काठमाडौंमा आयोजना गरेको...
काठमाण्डौ, ३ असार । सरकारले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तह र सामूदायिक विद्यालयहरुमा इन्टरनेट सेवा संचालनमा ल्याउने महत्वकांक्षी योजना अघि सारेको छ । आज...
ठेगाना:अनामनगर काठमाडौँ