पोखरा, ५ असार ।
ट्याङकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारेका छन् ।
लकिङ प्रणालीको बिरोधमा उनीहरुले ढुवानी ठप्प पारेका हुन् ।
बिरोधमा उत्रिएका उनीहरुले सोमवार लोडसमेत गरेनन् ।
ढुवानी व्यावसायी महासंघका अनुसार आईतवार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरा भित्रिएपनि अन्य चालकहरु लोड लिएका छैनन् ।
कान्तिपुरबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline