विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत: कुलमान घिसिङ

विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत: कुलमान घिसिङ

  • आइतवार, असार ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाण्डौ, ३ असार ।
नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
उहाँले विशेष आर्थिक क्षेत्रमा विद्युतको अभाव रहेको नभन्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सक्ने पनि स्पष्ट पार्नुभयो ।
भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्पष्ट पार्नुभयो ।
सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुले व्यवस्था गरिसकेको प्राधिकरणले दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ