• विराटनगर, २८ जेठ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा...

    प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने:  मुख्यमन्त्री राई
  • चितवन, २८ जेठ । नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल...

    रेलमार्ग निर्माण कार्य तीव्र गतिमाः रेल विभागका अधिकारी भन्छन्, आउँदो वर्ष रेल गुड्छ
  • काठमाडौँ, २७ जेठ । कर्मचारीकै मिलेमताेमा ड्राइभिङ लाइसेन्स किनेबेच भर्इरहेकाे पार्इएकाे छ । यातायात व्यवस्था कार्यालय भक्तपुरमालाइसेन्स कर्मचारीकै मिलेमतोमा किनबेच भइरहेको खुलेको हाे । ड्राइभिङ लाइसेन्स जाँचमा सहभागी हुनेले...

    कर्मचारीकै मिलेमतोमा दस हजारमा ड्राइभिङ लाइसेन्स किनबेच, कर्मचारीको सेटिङमा यसरी गरिन्छ बदमाशी (भिडियोसहित)
  • काठमाण्डाै, २७ जेठ  । लाइसेन्सको आवेदन लिने कार्य बन्द गरिएकाे छ ।  यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै विभिन्न मातहतका कार्यालयलाई कुनै पनि फारम नलिन...

    लाइसेन्सको आवेदन बन्द, असार महिनाका लागि भरिएका फारम पनि नलिने
  • काठमाण्डाै, २७ जेठ । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै स्पष्टीकरण सोधिएको नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीलाई सरकारले सुध्रिने...

    यसरी असफल भयाे नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीलाइ हटाउने याेजना
  • अछाम, २७ जेठ साँफेबगर नगरपालिकाले जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार खर्च गर्ने भएको छ । प्रदेशसभा संसद्ले भर्खरै निवियोजन गरेको बजेट अनुसार नगरपालिकाको...

    साँफेबगर नपामा तलबका लागि रु ८८ लाख ६८ हजार
  • नुवाकोट, २७ जेठ। विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी) लाई कारवाहीका लागि प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ...

    काम नगर्ने ठेकेदारलाई कारवाहीको सिफारिस, काे काे परे ?
  • काठमाडौँ, २६ जेठ। जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ । कम्पनीका...

    फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी
  • –राजाराम कार्की  काठमाडौँ, २६ जेठ । रुपैयाँलाई उचितरुपमा आवश्यकता अनुसार परिचालन गर्न सकिएन भने त्यस प्रकारको रकमले राष्ट्रिय उत्पादकत्वमा सहयोग पु¥याउँछ भन्नु अर्थशास्त्रको नियम विपरीत...

    सहकारीको पूँजी अनुत्पादक क्षेत्रमा लगानी
  • काठमाडौँ, २६ जेठ । धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ...

    धितोपत्र बजारमा एक अर्ब बढीको कारोबार
  • काठमाडौँ, २६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताउनुभएको छ । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज...

    निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ: प्रचण्ड
  • काठमाडौं । नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको राजधानीमा आयोजित २९ औं वार्षिकोत्सव समारोहमा उनीहरुले संख्यात्मक हिसाबले पनि कम हँुदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको नीतिगत स्पष्टता भएकोमा जोड दिए । नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने बताउनुभयो । मुलुकभर रहेका लघु घरेलु तथा साना उद्योगीहरुको छाता संगठन महासंघ यस्ता उद्योगहरुको हक र हितको संरक्षण र सम्बद्र्धन गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धन मार्फत मुलुकलाई औद्योकिरणतर्फ उन्मूख गराउने उद्देश्यका साथ २०४७ सालमा स्थापना भई मुलुकभर सञ्जाल विस्तार गरिसकेको उहाँले बताउनुभयो । यसका अलावा ५८ जिल्लामा जिल्ला महिला उद्यमी समितिको विस्तार भई ११ हजारभन्दा बढी महिला उद्यमीहरु सदस्य रहेको केन्द्रीय महिला उद्यमी समिति पनि महासंघमा क्रियाशील हेको उहाँले जानकारी दिनुभयो । झण्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको यस महासंघ अन्तर्गत २० वटा वस्तुगत संघहरु संस्थागत सदस्यको रुपमा महासंघमा आबद्ध छन् । औद्योगिक नीति २०६७ ले लघु, घरेलु तथा साना उद्यमीहरुको छांता संस्थाको रुपमा स्वीकार गरेको महासंघले लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार र प्रबद्र्धनका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आईरहेको महासंघका वरिष्ठ उपाध्यक्ष सिंहले बताउनुभयो । महासंघ सल्लाहकार समितिका सभापति वासुदेव गिरीले लघु घरेलु तथा साना उद्येगहरुको विकासको पहिलो पाटो भनेको लगानी भएको भन्दै वित्तीय संघ संस्था, लघु वित्त, सरकारी आदि जस्ता वित्तीय कारोबार गर्ने संघ संस्था धेरै छन तर तिनीहरूको ध्यान यस्ता उद्योगहरूमा जान नसकेको गुनासो गर्नुभयो । बिहीबारदेखि २८ वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको महासंघले वार्षिकोत्सवकै अवसरमा ‘उत्पादनमूलक लघु, घरेलु तथा साना उद्योग सम्बन्धी नियामक व्यवस्था र नीतिगत सुधारका आवश्यकताहरु’ विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो । सो अवसरमा महासंघका सल्लाहकारहरु लता प्याकुरेल, डा. पुष्पराज राजकर्णिकार, डा. चन्द्रमणी अधिकारी, इन्दिरा श्रेष्ठ, महेश अग्रवाल र आङदेण्डी शेर्पा, महासंघका पूर्व अध्यक्ष सुरेश प्रधान, उपाध्यक्ष विष्णुबहादुर लुईटेल, केन्द्रिय महिला उद्यम समितिका सभापति अञ्जु उपाध्याय, उपाध्यक्ष मोहन कटुवाल, शोभा गुरुङ, महासचिव डम्बर रेग्मीलगायतले लघु घरेलु तथा साना उद्योगहरु मुलुकको आर्थिक विकासमा योगदानका विषयमा आफ्ना भनाई राख्नुभएको थियो । विभिन्न उद्योग प्रतिष्ठानहरु यस महासंघका एसोसियट र सहकारी मार्फत संचालित उद्योगहरु महासंघ अन्तरगत सदस्य रहेका छन् । देशैभर रहेका महासंघका प्रदेश तथा जिल्लास्तरीयसंघहरुले पनि विविध कार्यक्रम गरी स्थापना दिवस भव्य रुपमा मनाएका छन् । ...

    नेपाल घरेलु तथा साना उद्योग महासंघ २९ औं वर्षमा, मुलुकको आर्थिक रुपान्तरण हासिल गर्न साना उद्योगको विकासमा जोड
  • नेपाल टेलिकमले बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर एडीएसएस (All Dielectric Self-Supporting System)अप्टिकल फाइबर जडान सम्पन्न गरेको छ । बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर...

    बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर अप्टिकल फाइबर जडान
  • काठमाडौँ जेष्ठ २४ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । उहाले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन...

    जिम्मेवारीबिहीन बनाएको भन्दै गोपाल खड्काद्वारा राजीनामा, मन्त्री यादवले दिए धन्यवाद
  • २३ जेठ,ललितपुर । तीन जना व्यक्तिले पन्ध्र वटा म्यानपावर कम्पनी चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले मञ्ज् अधिकारी, शेरबहादुर सम्वाहाम्फे (लिम्बुु)...

    यी हुन् १५ म्यानपावर कम्पनिका ३ मालिकः प्रहरीले सुरु गर्यो अनुसन्धान
  • –ज्ञानेन्द्र न्यौपाने /रसुवा, २३ जेठ  । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण...

    गोसाईंकुण्डमा केबलकार निर्माण हुने, भारतीय नागरिक मानसरोवर तर्फ 
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ