कर्मचारीकै मिलेमतोमा दस हजारमा ड्राइभिङ लाइसेन्स किनबेच, कर्मचारीको सेटिङमा यसरी गरिन्छ बदमाशी (भिडियोसहित)

कर्मचारीकै मिलेमतोमा दस हजारमा ड्राइभिङ लाइसेन्स किनबेच, कर्मचारीको सेटिङमा यसरी गरिन्छ बदमाशी (भिडियोसहित)

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ, २७ जेठ । कर्मचारीकै मिलेमताेमा ड्राइभिङ लाइसेन्स किनेबेच भर्इरहेकाे पार्इएकाे छ । यातायात व्यवस्था कार्यालय भक्तपुरमालाइसेन्स कर्मचारीकै मिलेमतोमा किनबेच भइरहेको खुलेको हाे । ड्राइभिङ लाइसेन्स जाँचमा सहभागी हुनेले १० हजार रुपैयाँ तिरेपछि सजिलै पास हुने गरेका पाइएको छ।

यातायात व्यवस्था विभागको भक्तपुरस्थित कार्यालयमा हुने गरेको लाइसेन्स किनबेचबारे एपी वानको कार्यक्रममा ‘सिस्टम चेक’ले ३ महिना लामो अनुसन्धानपछि धेरै कुरा बाहिर ल्याएको छ ।

सिस्टम चेक टिमलाई पैसा तिरेपछि सजिलै लाइसेन्स पाइने कुरा धेरैजनाले जानकारी गराएपछि यसबारे अनुसन्धान थालिएको थियो । एपी वान टेलिभिजन को कार्यक्रम सिस्टम चेकको टिम आफैँ लाइसेन्सको निवेदक बनेर गएपछि यातायात व्यवस्था कार्यालयका धेरै विकृति एकसाथ उदांगिएका छन् ।

एपी वानको टोली ग्राहक बनेर पुगेपछि त्यहाँ के भयो ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ