१२ फागुन, काठमाडौं । नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी...
१२ फागुन, काठमाडौं । राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न सक्रिय राजनीतिक दलका शीर्ष नेताहरु आज निर्णायक वार्ता गर्दैछन् । २५ गते हुने राष्ट्रपति...
फागुण ११ काठमाण्डौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेससहितको गठबन्धनलाई ब्यूताउने विषय टुंगोमा पुगिनसकेको बताएका छन् । नेकपा माओवादी केन्दका...
फागुण ११ काठमाडौँ ।उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी ओलीले सरकारले जनयुद्ध दिवस मनाएको र विदा दिएकोमा असन्तुष्टी जनाएका छन् । अध्यक्ष...
फागुण ११ काठमाण्डौँ । पुरानो पाँच दलीय गठबन्धन ब्युताउन दलहरुले कसरत जारी राखेका छन् । बुधबार बेलुका बालुवाटार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र...
फागुण १० काठमाण्डौँ । राष्ट्रपति को हुने भन्ने अझै अनिश्चित भएका बेला दलका नेताहरुबीचको छलफल बाक्लिएको छ । आज बिहान मात्रै एमाले अध्यक्ष ओलीले...
फागुण १० काठमाण्डौँ । एमाले सांसद रघुजी पन्तले नेपालको राष्ट्रपति को हुने भनेर विदेशीको ट्वीटमा पढ्नु पर्ने हो ? भन्दै गंभीर प्रश्न उठाएका छन्...
फागुण १० काठमाण्डौँ । नेपालमा राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न समीकरण र नामहरू बाहिर आइरहेको बेलामा नेपालका लागि चिनियाँ राजदूत छन् सङले राजनीतिक भेटवार्तालाई सक्रिय...
फागुन १०, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ । आज बिहान लोसपाका शीर्ष नेताहरूले...
फागुन १०, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आज राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्को तर्फबाट ३३४...
काठमाडौँ फागुण १०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । दुबै नेताबीच भावी राष्ट्रपतिका बारेमा गंभीर...
फागुण १० काठमाण्डौँ । राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदैछ । निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार कायम रहेको आयोगले जनाएको छ...
फागुण ९ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति आफू हुने विषयमा बाहिर चर्चा चलेको तर ठोस प्रस्ताव नआएको बताएका छन्...
फागुन ९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैंठक आह्वान गरेको छ । बैंठकले राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा...
फागुन ९, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउन तीनै तहको सरकारले मिलेर काम गर्नपर्नेमा जोड दिएका छन् । आज मदन भण्डारी...
फागुन ९, काठमाडौँ । राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको निर्वाचन आयोगले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । न्याय परिषद्को परामर्शमा...
ठेगाना:अनामनगर काठमाडौँ