काठमाडौँ फागुण १०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।
दुबै नेताबीच भावी राष्ट्रपतिका बारेमा गंभीर छलफल चलिरहेको स्रोतले जनाएको छ ।
अध्यक्ष अोलीले पूर्व सहमति अनुसार एमालेले अध्यक्ष पाउनुपर्ने भन्दै आएका छन् भने प्रधानमन्त्री प्रचण्ड सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् ।
यसअघि पनि उनीहरुको बीचमा पटक पटक छलफल भएको थियो ।
यद्यपि हाल सम्म दुई नेताबीच सहमति बन्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline