पाँच दलीय गठबन्धन ब्युताँउने देउवाको प्रस्ताव, सल्लाह गरेर निर्णय गर्ने प्रचण्डको जवाफ

पाँच दलीय गठबन्धन ब्युताँउने देउवाको प्रस्ताव, सल्लाह गरेर निर्णय गर्ने प्रचण्डको जवाफ

  • बिहिबार, फाल्गुन ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

फागुण ११ काठमाण्डौँ । पुरानो पाँच दलीय गठबन्धन ब्युताउन दलहरुले कसरत जारी राखेका छन् ।

बुधबार बेलुका बालुवाटार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरुले प्रधानमन्त्री समक्ष यस्तो प्रस्ताव गरेका थिए ।

यसको जवाफमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले पार्टी भित्र छलफल गर्ने बताएका थिए ।

बुधबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रपतिमा सहयोग मागेको उनले बताए ।

काँग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्ष सरकार चलाउन सहमति दिने काँग्रेस नेताहरुको आस्वासन छ ।

अन्तिम समयमा उपयुक्त निर्णयमा पुग्ने प्रधानमन्त्रीले बताउदै आएका छन् ।

राष्ट्रपतिको निर्वाचनका कारण प्रधानमन्त्री दबाबमा रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ