काठमाडौं, मंसिर २६ । खाना पकाउने ग्यास लिक भएर काठमाण्डौमा आगलागि भएको छ । कठमाडौंको बसन्तपुरस्थित दमै टोलमा रहेको चन्द्रमान डंगोलको घरमा आगलागी भएको हो...
काठमाडौ २६ मंसिर । प्रधानमन्त्री समेत रहनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्रान्तीकारी माओवादीका अध्यक्ष मोहन वैद्यबीच आज बिहान भेटवार्ता भएको छ...
कठमाण्डौ,२६ मंसिर । मधेसी मोर्चाले प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई ’प्रतिक्रियावादीहरूले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा’ भएको आरोप लगाएको छ । सरकारले...
काठमाडौ २६ मंसिर । आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ११ तारीमा यो...
काठमाडौ २६ मंसिर । मुलुकको राजनितिक परिस्थिति र संसदमा जारी गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै हुनुहन्छ । राष्ट्रपति...
२५ मंसिर ,काठमाडौं । आदिवासी जनजाति नेता आङ्कजी शेर्पाले राष्ट्रिय जनावर गाईको दुरुपयोग गरेर सत्तामा गुग्ने भर्याङ बनाउने कमल थापालाई २० बर्ष जेल चलान गर्न...
काठमाण्डौ, मंसिर २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा अपनत्व महसुस भए मानवअधिकार कार्यान्वयनमा सहज हुने बताउनुभएको छ संविधान संशोधनमार्फत कार्यान्वयनको चरणमा गएको मानवअधिकारका मान्यतालाई पनि...
हैटौडा, मंसिर २५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संसोधन गरेर एकै पटक तीनै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभएको छ । हेटौँडामा...
काठमाडौ २५ मंसिर । संसदमा जारी गतिरोध अन्त्यका लागि आज प्रधानमन्त्री पुष्पकमल दाहालल र सभामुख ओनसरी घर्तीबीच छलफल भएको छ । प्रधानमन्त्रि निवासमा आज बिहान भएको...
काठमाण्डौ ,२५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिनुभएको छ । नेपालमा मानव अधिकार संरक्षण...
काठमाडौं, मंसिर २५। १८ औ दिनदेखि आमरण अनशनमा बस्नुभएका विकास तिवारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सरकारले उहाको मागबारे चासो देखाएको छ । गजेन्द्रनारायण सिंह सगरमाथा...
काठमाडौ २५ मंसिर । चार दिने औपचारिक भ्रमणका लागि सभामुख ओनसरी घर्ती आज युएई जाँदै हुनुहुन्छ । संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै प्रतिपक्षी दलले...
काठमाडौ २५ मंसिर । नेपालमा हुने गरेका महिला हिंसाका घटनामध्ये ६२ प्रतिशत घटना श्रीमान् वा नजिकका व्यक्तिबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । लैङ्गिक...
काठमाडौं ,२५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्ने रणनितिका साथ आज बैठक बोलाएको छ । गत १४...
भक्तपुर, मंसिर २४ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद अवरोधले संवैधानिक र लोकतान्त्रिक प्रक्रिया नै अवरुद्घ हुने भएकाले आन्दोलनको सट्टा समाधानको बाटो खोज्न आग्रह...
काठमाडौ २४ मंसिर । प्रतिपक्षी दल एमाले सहित संबिधान संसोधन प्रस्तावको विपक्षमा रहेका ७ दलको अवरोधका कारण आज पनि व्यावस्थापिका संसद बैठक आज पनि स्थगित...
ठेगाना:अनामनगर काठमाडौँ