सत्ता बाहिर हुने बित्तिकै एमाले जनता भिडाउदै छ : भट्टराई

सत्ता बाहिर हुने बित्तिकै एमाले जनता भिडाउदै छ : भट्टराई

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

हैटौडा, मंसिर २५ ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संसोधन गरेर एकै पटक तीनै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

हेटौँडामा आज बिहान पत्रकारहरुसँग कुराकानीमा गर्दै भट्टराईले छिटो भन्दा छिटो संविधान संसोधन गरेर निर्वाचनमा जानुपर्ने बताउनुभयो ।

भट्टराईले एक प्रतिशतभन्दा बढी जनसंख्या भएका समुदायको ऐतिहासिक थातथलो कायम रहने गरी प्रदेश बनाएर निर्वाचनमा जानु पर्ने बताउनु भयो ।

उहाले सरकारले संसदमा प्रस्तुत गरेरको संविधान संसोधन प्रस्तावलाई परिमार्जन गरी अघि बढ्न सकिने बताउनु भयो ।
सत्ता बाहिर हुने बित्तिकै आफुले गरेको प्रस्ताव र सहमति विपरीत सडकमा जनता भिडाउने काममा लाग्नु दुःखद भएको भट्टराईको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ