काठमाडौं, मंसिर २६ ।
खाना पकाउने ग्यास लिक भएर काठमाण्डौमा आगलागि भएको छ । कठमाडौंको बसन्तपुरस्थित दमै टोलमा रहेको चन्द्रमान डंगोलको घरमा आगलागी भएको हो ।
खाना पकाउने ग्यास लिक भएर आगलागी हुदा घरमा रहेका सामान जलेर नष्ट भएका छन् ।
काठमाडौं महानगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएको छ । आगो निभाउने क्रममा उमेशनाथ खड्का घाइते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline