लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका...
त्रिशूली, २७ भदौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म ९प्लान्ट० बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ...
भदौ २५ खलंगा । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा एक दर्जन बढी घर बगाएको छ । अन्य क्षेत्रमा पनि...
काठमाडौं, २४ भदौ । साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर...
पर्सा २२ भाद्र । बिरगंज को छपकैयामा बच्चा चोर्न आएको आशंकामा तीन जना भारतीय महिलालाई पर्सा प्रहरीले नियन्त्रणमा राखेको छ । वीरगन्ज महानगरपालिका वडा...
विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने चितवन मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९क्युएए० प्राप्त गरेसँगै...
भैरहवा, २० भदौ । रुपन्देहीको सीमा भारतको फरेनिया बजारमा लाग्ने हाटमा जान प्रहरीले नेपालीलाई रोक पनि प्रहरीहरू आफै भने जान छाडेका छैनन् । जिल्ला...
बुटवल, २० भदौ । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल राम्रा कामले...
सुर्खेत, १९ भदौ। आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको...
भदौ १९ काठमाण्डौँ । कुनै समय संसदमा १७ पटक सम्म प्रधानमन्त्रीको चुनाव लडेका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यस पटक पनि प्रधानमन्त्री हुने आकांक्षा...
खड्क सुनार मुगु, १५ भदौ । छायाँनाथ रारा नगरपालिका–६ बालैवासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री हो । बालै खोलाबाट बालुना ननिकाली यहाँका बासिन्दाको बिहान...
काठमाडौं, १६ भदौ । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएकाछन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ ।...
एजेन्सी भदौ १५ । सोभियत संघका अन्तिम राष्ट्रअध्यक्षको रुपमा रहेका मिखाईल गोर्वाचोवको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको शासनकाल विवादीत रह्यो ।...
पर्सा, १४ भदौ । बीरगंजको मुख्य नाकाबाटै खुलेआम तस्करी भइरहेको खुलासा भएको छ । अहिले दिनहु भन्सार छलि गरेर अटो रिक्सा, टेम्पू, मोटरसाइकल तथा...
भदौ १४ झापा । झापाको ‘सेतो बाघ’ भनेर चिनिने शक्तिशाली विकासप्रेमी नेता पुर्व मन्त्री एवं नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी यस पटक...
सँधै एउटैलाई र आफन्तलाई मात्र सांसद मन्त्री बनाएको आरोप खेपेको माओवादीले यसपालि केही परिवर्तन गर्ला ? भदौ १४ काठमाण्डौँ । माओवादीले काँग्रेस एमालेलाई कहिले प्रतिकृयावादी...
ठेगाना:अनामनगर काठमाडौँ