काठमाडौं, १२ भदौ । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन...
भदौ १२ काठमाण्डौँ । नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ । केन्द्रीय समितिको बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा...
बेनी, १० भदौ । हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले...
भदौ ९ काठमाण्डौँ । उर्जा निर्यात शुरु गरेको नेपालले छोटो अवधिमै बंगलादेशलाई समेत बिजुली बेच्न सक्ने सामथ्र्य देखाएको छ । तर यसका लागि चूनौती...
काठमाडौं, ९ भदौ । न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र न्यूयोर्कस्थित म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका...
भदौ ८ दाङ । दाङ घोराही उप–महानगरपािलका वडा नं.३ कुईरेपानी स्थित बबई खोलाको पलु निजक रा १ ख १६९४ नं.को टिफरमा अज्ञात समुहले आगो...
भदौ ७ काठमाण्डौँ । पछिल्लो समय आफ्नो नाममा समेत पक्राउ पूर्जी जारी भएपछि आक्रोशिन बनेका विप्लव समुहका महासचिव नेत्र विक्रम चन्द विप्लव थप अप्ठ्यारोमा...
भदौ ७ काठमाण्डौँ । पछिल्लो समय राजनीतिक वृतमा सत्तारुढ गठबन्धन भित्र पनि वाममोर्चा र उपगठबन्धन निर्माणले तिव्रता पाएको छ । यसको नेतृत्व माओवादी अध्यक्ष...
भदौ ६ काठमाण्डौँ । गत स्थानीय तहको निर्वाचनमा बुढा नेताहरु र पार्टीहरुले देश विगारेको ,विकास गर्न नसकेको भन्दै ठाँउ ठाँउमा स्वतन्त्र उम्मेद्धारीको लहर चल्यो...
दैलेख, ५ भदौ । नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ । नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ठगे कामी...
भदौ ५ काठमाण्डौँ । चालू आर्थिक वर्ष ९आव० २०७९/८०को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले...
काठमाडौं, ३ भदौ । माथिल्लो तामाकोसी जलविद्युत कम्पनीका संचालकहरुको बैठक भत्ता ७ हजार रुपैयाँ प्रस्ताव गरेपछि चौधौं वार्षिक साधारणसभामा हंगामा भएको छ । शुक्रवार...
भदौ २ दाङ । दाङमा हनिट्रयापमा पारेर रकम असुली गर्ने महिलाको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पहिले योजनाबद्ध रूपमा पुरुषलाई मायाजालमा पार्ने र...
कञ्चनपुर, २ साउन । कञ्चनपुरकी एक महिलाले सुुसाईटी नोट लेखेर आत्महत्या गरेको घटना अहिले चर्किदै छ । घटना रहस्यमयी भएको भन्दै आफन्त र गाँउलेले...
काठमाडौँ, ३१ साउन । भारतबाट लगातार तेस्रोपटक मूल्य घटेर आउँदा पनि नेपाल आयल निगमले भने संस्थालाई अझै घाटा रहनुका साथै आइओसीलाई तिर्नुपर्ने बक्यौता रहेको भन्दै...
काठमाडौँ, २९ साउन । ललितपुरको बालकुमारी बस्ने समीक्षा गुरुङ पुतलीसडकस्थित एक कम्पनीमा काम गर्नुहुन्छ । काममा आउनजान उहाँलाई सार्वजनिक सवारी साधन कुरेर बस्नुपर्ने बाध्यता...
ठेगाना:अनामनगर काठमाडौँ