गत फागुण २३ गतेदेखि कोभिशिल्ड खोप लगाएका लाखौँ नेपालीहरुले भारतले अग्रिम भुक्तानी लिएर समेत खोप नदिए पछि दोस्रो डोज तत्काल लगाउन नपाउने भएका छन्...
स्टेभिया बाह्रमासे बोट जस्तै सानो झाडी हो जुन सूर्यमूखी(एस्टेरासी) परिवार प्रजातीमा पर्दछ । स्टेभियाका पातहरुमा प्राकृतिक शून्य क्यालोरी मिठाईको स्रोत हुन्छन जुन चिनी (सुक्रोज)...
जेठ १५ ,काभ्रे । काभ्रे नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना यतिबेला कोरोना संक्रमित भएर थलिएका छन् । उनी आईसोलेसनमा बसिरहेका छन् । उनी...
जेठ १४ पोखरा । अक्सिजनका लागि यति ठूलो सहयोग र लगानी भईरहे पनि त्यसैको अभावमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरी...
गत फागुण २३ मा सर्वोच्चले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काईदिएपछि एमालेमै रहेर मन्त्री खाईरहेका राम बहादुर थापा सहित सात पूर्व माओवादी मन्त्रीले पुनः...
पर्सा १२ जेठ । बीरगन्जमा मेडिकलका कर्मचारीलाई प्रहरीका डीएसपीले कुटेका छन् । बीरगन्जमा महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई डीएसपीले कुटेका हुन्...
नारायणी अस्पताल वीरगंजमा नयाँ मेसु आएपछि अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेपछि केही चिकित्सकहरुले गुटगत राजनिति गर्न थालेका छन् । अस्पतालका मेडिकल...
हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा...
सोमबार सर्वोच्च अदालतमा कोरोना माहामारी भन्दा राजनीतिक चूनौती ठूलो ठानेर बिपक्षी पाँच दलका शीर्ष नेता सहित १४६ जना सांसद पक्तिवद्ध भएर रिट दायर गरे...
गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम ९रुकुम०को चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै ६ जनाको मृत्यु भएको आज...
जेठ १० काठमाण्डौं । संविधान मिच्दै पुनः प्रतिनिधि सभा विघटन गरिएपछि त्यसको बिरोधमा रहेका एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहितले एमाले अध्यक्ष केपी...
जेठ १० काठमाण्डौं । झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक एवं प्रधानमन्त्री ओलीका विस्वासपात्र दुर्गा प्रसाईले डा गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई फोन...
जेठ ८ काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले...
पर्सा बीरगञ्ज । पर्सामा कोरोना संक्रमित बिरामीहरु को उपचारको नाममा निजी अस्पतालले मिटर को बियाज जस्तै लुट्ने काम गरिरहेको छ । कोरोना संक्रमण तीब्र...
गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते...
धरान । कोभिड–१९ को महामारीले देश आक्रान्त भइरहेको बेला महामारीलाई दसैं आएको जस्तो गरी लुटिइँदैछ धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । प्रतिष्ठानको उपकुलपति...
ठेगाना:अनामनगर काठमाडौँ