बाढी र बर्खाले सताएका रौतहटबासीलाई जंगली हात्तीको आतंकले अर्को तनाव ( भिडियो सहित )

बाढी र बर्खाले सताएका रौतहटबासीलाई जंगली हात्तीको आतंकले अर्को तनाव ( भिडियो सहित )

  • शनिबार, असार १९, २०७८
  • संजय सहनी

  • 10.9K
    SHARES

अषाढ १९ रौतहट । बाढी र बर्खाले सास्ती खेपेका रौतहट बासीलाई हातीको आतंकले तनाव बढाएको छ ।
शुक्रबार राति रौतहटको मध्यभाग गरुडा नगरपालिकामा (शिवनगर महादेव स्थान ) हातीले स्थानिय राम विलास बैठाको घरमा तोडफोड गरी अन्न पात्त खाई उत्तपात मचाएको हो ।
उता रौतहट कै देवाहिँ गोनाहि नगरपालिकाको उचि डिह ,माधवनारायण नगरपालिकाको मिठुवबा ममा पनि आजै बिहान जंगली हाती देखा परेको छ ।
एका बिहानै हाती देखी पछि स्थानीयहरु त्रसित र चिन्तित बनेका छन् ।रौतहटको गाउँ घर मै जंगली हाती देखीएपछि स्थानीय प्रशासनले सक्रियता बढाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी