काठमाडौं, भदौ ९ । गत वर्षको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लवले एएफसी कप फुटबल छनौटको प्लेअफमा स्थान बनाएको छ । आज भएको खेलमा घरेलु टोली...
काठमान्डौ भदौ ९ । राजधानीमा आज देखि प्रथम ब्रदर्स ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता सुरु हुदै छ । चार दिन सम्म चल्ने प्रतियोगिता राजधानीको नयाँ बसपार्क स्थित ब्रदर्स...
काठमाण्डौ, ७ भदौ । एएफसी कप फुटबल छनोटको दोस्रो खेलमा क्याम्बोडियाको नागावर्ल्डसँग बराबरी खेलेसँगै नेपालको लिग च्याम्पियन थ्रीस्टार क्लब दोस्रो चरणनजिक पुगेको छ । मंगलबार...
भदौ ७ काठमाण्डौं । राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लबले मंगोलियामा जारी एएफसी कप २०१७ को प्ले अफ्को दोस्रो खेलमा आज कम्बोडियायको नागावल्र्ड विरुद्ध प्रतिस्पर्धा...
एजेन्सी भदौ ६ । विश्व खेलकुदको कुम्भ मेला रियो ओलम्पिक २०१६ आजबाट सकिएको छ । यस वर्षको रियो ओलम्पिक विभिन्न समस्याका बाबजुद पनि ओलम्पिक भव्य रुपले...
काठमाडौं ,५ भदौ । एएफसी कप प्रि छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा थ्रीस्टार क्लव २–० बिजयी भएको छ । नेपालको राष्ट्रिय लिग बिजेता थ्री स्टारले...
काठमाडौँः तेक्वान्दो खेलाडी निशा रावलको स्पर्धासँगै ३१औं ग्रीष्मकालीन रियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । नेपाली तेक्वान्दो खेलाडी निशा रावलले शनिबार ६७ केजी तौल...
भदौ ५ काठमाण्डौं । नेपालको ए डिभिजन लिग बिजेता क्लब थ्रीस्टारले आज एएफसी कप छनौटको पहिलो खेलमा मंगोलियाको लिग बिजेता ईर्चिमसग‘ प्रतिस्पर्धा गर्दै छ...
काठमान्डौ,भदौ ४। ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिक अन्तर्गत नेपाली तेक्वान्दोे खेलाडि निशा रावलले आज प्रतिस्पर्धा गर्दै छिन् । निशाले ६७ केजीमाथिको तौल समूहमा अन्तिम...
काठमाडौं, भदौ ३ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगतको अभ्यास खेलका लागी नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ । नेपालले...
ताप्लेजुङ २ भदौ । पाथीभरा गोल्डकप फुटवल प्रतियोगितामा अन्तरगत पुरुषतर्फको उपाधि गोर्खा स्पोर्टिङ क्लव दमक झापाले जितेको छ । ताप्लेजुङमा सम्पन्न फाईनल भिडन्तमा दमकले संघर्ष स्पोर्टिङ...
काठमान्डौ भदौ १। पाथीभरा गोल्डकप फुटवल प्रतियोगितामा आज उपाधीका लागि गोर्खा स्पोर्टिङ क्लव दमक र संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङ विच प्रतिस्पर्धा हुदै छ । दुवै टोली...
काठमाडौ १ भदौ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक अन्तर्गत महिला फुटबलमा क्यानडालाई पराजित गर्दै जर्मनी फाइनल प्रवेश गरेको छ । गएराति सम्पन्न सेमिफाइनलमा...
काठमाडौ ३२ साउन । ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औं गिष्मकालिन ओलम्पिकको पदक तालिकामा अमेरिकाले अग्रता कायमै राखेको छ । हालसम्मको खेलमा अमेरिका २६ स्वर्ण...
काठमाडौं, साउन ३२ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको दास्रो खेलमा नेपालले रोमान्चक जित हात पारेको छ । नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल १९ रनले...
काठमाण्डौ, ३१ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत आज जारी दोस्रो खेलमा नेपालले नेदरल्याण्ड विरुद्ध २ सय १८ रनको चूनौती दिएको छ । टस...
ठेगाना:अनामनगर काठमाडौँ